NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिन्धुपाल्चोक–१ : एमालेकाे अग्रता

काठमाडौं । सिन्धुपाल्चोकका क्षेत्र न. १ मा नेकपा (एमाले) का सरेश नेपालले ४ हजार ८५६ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले ४हजार ४७८ मत ल्याएर दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठ भने ४७१ मतले तेस्रो स्थानमा छन् ।