NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गुल्मी २ मा एमालेको अग्रता कायमै

काठमाडौं । गुल्मी क्षेत्र न .२ मा एमालेका गोकर्ण बिष्टले अग्रता कायम राखेका छन् । पछिल्लो मपरिणामअनुसार उनले ११ हजार १३८ मतसहित अग्रता लिएका हुन् ।

उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्री ८ हजार ९४३ मतले विष्टलाई पछ्याइरहेकी छन् ।