चितवन–२ मा सुरू भयो रविकाे फराकिलो अग्रता
काठमाडौं । चितवन–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् । मतगणनाको सुरुवातमा पछि परेका रविले आफ्नो अवस्था सुदृढ पार्दै प्रतिस्पर्धीसँगको मतान्तर खुम्च्याउँदै लगेका हुन् ।
जारी मतगणनामा रविले ४ हजार ७५१ मत हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ७२८ मतले पछाडि परेका छन् । उनले अहिलेसम्म हासिल गरेको मत संख्या ४०२३ छ ।
नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको पक्षमा ३ हजार ६१९ मत परेको छ ।
चितवन–२ मा अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया