NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कास्की ३ मा एमालेको अग्रता

काठमाडैं । कास्की क्षेत्र न. ३ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ६ हजार ४८७ मतसहित अग्रता लिएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएर दोस्रो स्थानमा छन् भने सत्ता गठबन्धनका (माओवादी केन्द्र) रामजी बरालले ‘जीवन’ ४ हजार ४८४ मत पाएका छन् ।