चितवन २ मा रविको मत पाँच हजार कट्यो
काठमाडौं । चिवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पाँच हजार मत कटाएका छन् ।
उनले पाँच हजार १२८ मतले अग्रता लिँदा उनका प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले चार हजार १६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठ तीन हजार ७०६ मतसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया