NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उदयपुर २ मा जित्यो एमाले, गठबन्धनलाई धक्का

काठमाडौं । उदयपुर २ मा एमालेले जित दर्ता गरेको छ । एमालेका अम्बरबहादुर रायमाझीले सत्ता गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । अन्तिम रायमाझीले १५ हजार २५१ मत ल्याए । खतिवडाले १२ हजार ८९३ मत ल्याए । स्वतन्त्रका रामकुमार राई १० हजार ३७९ मत ल्याए ।