काठमाडौं ५ मा प्रदीप पौडेल विजयी
काठमाडौं । काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् ।
पौडेलले एमालेका ईश्वर पोखरेललाई ५०६५ मतान्तरले पराजित गरेका हुन् ।
पौडेलले १५२३७ र पोखरेलले १०१७२ मत ल्याएका हुन् ।
एमालेका पोखरेल अघिल्लोपटक यही क्षेत्रबाट विजयी भएका थिए ।
पौडेल अघिल्लोपटक तनहुँको प्रदेशसभामा थोरै मतले पराजित भएका थिए ।


प्रतिक्रिया