NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललितपुर १ मा उदयको उदय

काठमाडौं । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणाले सहज जित हात पारेका छन् ।

अघिल्लोपटक जितेका एमालेका नवराज सिलवाललाई पराजित गर्दै उदयले बदला लिएका हुन् ।

उदय ४६२३ मतान्तरले जिते ।

३० मध्ये २३ वडाबाट उदयले बढी भोट ल्याएर जितेका हुन् ।