NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काभ्रेमा कति मतान्तरले पछि छन् गोकुल बाँस्कोटा ?

काठमाडौं । काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटा निरन्तर पछाडि देखिएका छन् ।

काभ्रे प्रतिनिधि सभा २ बेथानचोकमा १-५, वनेपा १-९ सम्मका वडाको मत गणना हुँदा गोकुल कांग्रेसका शिव हुमागाईंभन्दा ११५६ मतान्तरले पछि परेका हुन् ।

शिवले  ११२१० र गोकुलले १००५४ मत ल्याएका छन् ।