NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रविको पार्टीमा काठमाडौंमा सोविताको इन्ट्री

lकाठमाडौं । रवि लामिछानेको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा पहिलो सफलता हात पारेको छ ।

काठमाडौं २ बाट स्वतन्त्रकी सोविता गौतम विजयी भएकी हुन् ।

उनले एमालेका मणिराम फुयाँल र माओवादीकी ओनसरी घर्तीलाई पराजित गरिन् ।