NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३ गते

मधेस प्रदेशका मुख्यमन्त्री राउत प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

उजका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाए ।

ताजा अपडेट

नेपालवाच विशेष