NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

राप्रपाले पनि खोल्यो खाता, इस्तियाकलाई हराउँदै धवल विजयी

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका धवलशमशेर राणा विजयी बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इस्तियाक राईलाई रोक्दै राणा विजयी भएका हुन् ।

राणाले २९ हजार ५७७ मतका साथ जित हासिल गर्दा राई २३ हजार ५२० मतमा रोकिए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा यहाँ तेस्रो भए । उनले ४ हजार ४०३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष