NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दार्चुलाको प्रदेश सभामा माओवादी विजयी

धनगढी । दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादीले जित हात पारेको छ । सो प्रदेशसभामा माओवादी केन्द्रका मानबहादुर धामीले १३ हजार १७१ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

धामी २०७४ सालको निर्वाचनमा  यसै क्षेत्रबाट विजयी भएका थिए ।