काठमाडौं ४ (ख) मा एमालेका थापा विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमाले विजयी भएको छ । उक्त क्षेत्रमा एमालेका थापाले १० हजार ३१७ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादी पार्टीका कुसुमकुमार कार्कीले ८ हजार ३८२ मत ल्याए ।
राष्टिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले ५ हजार १७७ मत ल्याएर तेस्रो भएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया