शंकरले घटाए रेखासँगको मतान्तर
दाङ । दाङ क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शंकर पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको घटाएका छन् । मतगणनाको सुरुदेखि नै पछि पर्दै आएका पोखरेलले बुधबार बिहानबाट आफ्नो मतान्तर घटाएका हुन् ।
पछिल्लो मत परिणामअनुसार रेखाले १४ हजार १०७ मत हासिल गर्दा पोखरेलले १२ हजार ४२३ मत पाएका छन् ।
मतान्तर घटाए पनि रेखा अझै १६८४ मतले पोखरेलभन्दा अगाडि छन् ।
आइतबार सम्पन्न निर्वाचनमा यहाँ ७९ हजार ७३७ मत खसेको थियो । जसमध्ये ३८ हजार १३२ गणना भइसकेको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया