NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

मतगणनामा फेरि पछाडि परे लेखराज

काठमाडौं । कैलाली–४ को जारी मतगणनामा एमालेका उम्मेदवार लेखराज भट्ट पुनः पछाडि परेका छन् । भट्टलाई पछाडि पार्दै त्यहाँ नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् ।

बलायरले २० हजार २७६ मत हासिल गरेका छन् । भट्टले १८ हजार १३८ मत पाएका छन् ।

यो क्षेत्रमा बलायर र भट्टबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंगलबार रातिसम्म यहाँ भट्टले लिड गरेका थिए ।

अहिले यो क्षेत्रमा मतगणना जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष