गुल्मी २ मा गोकर्ण विष्ट विजयी
काठमाडौं । गुल्मी क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । २८ हजार ४७६ मतसहित जनमत आफ्नो पक्षमा पारेका विष्ट उक्त क्षेत्रबाट यो चौथो जीत हो ।
उनकी प्रतिस्पर्धि तथा पूर्व सहकर्मी नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेर पराजित भएकी छिन् ।
विष्टले ०५६ सालदेखि यो क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । सोही वर्ष गुल्मी २ बाट प्रत्यक्ष निर्वाचित उनी ०६४ मा पराजित भएका थिए । यसअघि ०७४ को चुनावमा पनि सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया