मोरङ ३ मा ढकाल भन्दा दोब्बर मतले शर्मा अगाडि, रेखा तेस्रो
काठमाडौं । मोरङ क्षेत्र नंबर ३ मा कांग्रेस उम्मेदवार सुनिल कुमार शर्मा एमालेका भानुभक्त ढकाल भन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार शर्माले आठ हजार पाँच मत प्राप्त गर्दा ढकालले चार हजार ३५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, अभिनेत्री तथा राप्रपाकी उम्मेदवार रेखा थापाले एक हजार ८७७ मत हासिल गरेकी छिन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया