रुपेन्देही १ मा छविलाललाई पछ्याउदै भुसाल, कति ल्याए मत ?
काठमाडौं । रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् ।
पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व एमाले नो भुसालले चार हजार ११४ मतसहति विश्वकर्मालाई पछ्याइरहेका हुन् ।
विश्वकर्मा पाँच हजार ३४८ मतसहित अग्रस्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी तीन हजार ८५१ मतसहित तेस्रो स्थानमा छन् ।
हालसम्म उक्त क्षेत्रमा २१ हजार २१० मतगणना भइसकेको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया