बझाङमा ११९ मतान्तरले एकीकृत समाजवादीका जोशी अगाडि

बझाङ । बझाङमा नेकपा (एमाले)ले का ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणामअनुसार जोशी महरभन्दा ११९ मतले अगाडि छन् ।
जोशीले १७ हजार ५५८ मत ल्याएका छन् भने महरले १७ हजार ३५९ मत ल्याएका छन् ।
प्रतिक्रिया