बझाङमा भानुभक्त जोशीको अग्रता कायमै

काठमाडाैं । लोकतान्त्रिक–वाम गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले पछिल्लो मतपरिणाममा अग्रता कायम नै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १९ हजार ७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रोमा नेकपा (एमाले)ले का ऐनबहादुर महरले १८ हजार ९४४ मत ल्याएका छन् । महर जोशीभन्दा १३१ मतले पछाडि छन् ।
प्रतिक्रिया