चित्रबहादुर केसी बाग्लुङ १ बाट निर्वाचित
काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सांसद निर्वाचित भएका छन् ।
उनले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत प्राप्त गरे ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमनाथ कँडेलले ९ हजार १८१ मत ल्याउँदा राप्रपाका लक्ष्मीप्रसाद सापकोटोले ९०३ मत प्राप्त गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया