सप्तरी २ बाट सीके राउतको पहिलो संसदीय ‘इन्ट्रि’

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट चन्द्रकान्त(सीके) राउत भारी मतसहित विजयी भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवको तुलनामा दोब्बर भन्दा बढी मत प्राप्त गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९६९ मत हासिल गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया