NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

रुपन्देही ३ मा गृहमन्त्री खाणले कति मत ल्याए ?

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच प्रतिस्पर्धा कायम छ ।

पछिल्लो मतपरिणामअनुसार बोहोराले उनलाई १४ हजार २०७ मतले पछ्याइरहेका छन् । खाणले १५ हजार ७७ मतसहित अग्रता लिइरहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष