यस्तो छ रविको क्षेत्रको पछिल्लो मतपरिणाम
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले एमालेका कृष्णभक्त पोखरेलसँग १५ हजारको दोब्बरले मतान्तर कायम राखेका छन् ।
उनी र पोखरेलबीच १४६५२ मतको अन्तर रहेको छ । रविले २५ हजार ६२ मतसहित अग्रता लिइरहँदा पोखरेलले १० हजार ४१० म प्राप्त गरेका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका उमेश श्रेष्ठले ९ हजार ८२९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया