झापामा ५२ हजार भन्दा बढी मत ल्याएर ओली विजयी
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका छन् ।
उनले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा आएका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७४९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया