NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

अछाम–२ मा कांग्रेसको पल्लाभारी

काठमाडौं । अछाम क्षेत्र नं. २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहले जित दर्ता गर्ने क्रममा ६ हजार ८४० मत बढी मत ल्याए ।

अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष