NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काभ्रे-२ मा गोकुलले अग्रता फराकिलो पार्दा पछि परे हुमागाईं

काठमाडौं । काभ्रे क्षेत्र नं. २ का एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकुल बाँस्कोटाले आफ्नो अग्रता थप फराकिलो बनाएका छन् । मतगणनाको प्रारम्भमा लगातार पछि परेका बाँस्कोटाले करिब अन्तिमतिर आइपुग्दा अवस्थामा सुधार गर्दै अग्रता बढाएका हुन्

बाँस्कोटा अहिले नेपाली कांग्रेसका उम्मेदवारभन्दा १ हजार १२४ मतले अगाडि छन् । उनले २२ हजा ४२७ मत हासिल गर्दा एमालेका शिव हुमागाईं २१ हजार ३०३ मतका साथ पछ्याइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष