रवि लामिछाने भारी मतले विजयी
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतका साथ विजयी भएका छन् ।
उनले आफ्ना निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ भन्दा ३४ हजार १३२ बढी मत प्राप्त गरेर जितको ढोका खोलेका हुन्।
उनले कुल ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त थरेका छन् ।
त्यस्तै, तेस्राे स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया