मेयर पराजित सिंह सांसदमा विजयी
काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन् ।
लगातार तेस्रो स्थानमा रहँदै आएका सिंहले अन्तिममा मतपरिणाम उल्ट्याएर जित आफ्नो पक्षमा पारेका हुन् ।
उनले २७ हजार ८१६ मत पाउँदा सुरूदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायाले २५ हजार ४३४ मत प्राप्त गरिन् ।
त्यस्तै, एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापाले २५ हजा। ४२० मत प्राप्त गरे ।
गत स्थानिय तह चुनावमा सिहं हेटौडा उपमहानगरपालिकाकाे मेयरमा पराजित भएका थिए ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया