सिरहा–१ मा एमालेका यादव विजयी
काठमाडौं । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामशंकर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा कूल एक लाख ६ हजार २०१ मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया