मोरङ ३ मा कांग्रेसका शर्मा निर्वाचित, रेखा तेस्राे

काठमाडौं । मोरङ क्षेत्र न. ३ नेपाली कांग्रेस शुनिल शर्मा निर्वाचित भएका छन् । उनी २२ हजार ७३६ मतान्तरले निर्वाचित भएका हुन् ।
उनले ४८ हजार ६३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् भने राप्रपाकी रेखा थापा १० हजार ९८८ मत ल्याइन् ।
प्रतिक्रिया