चुनावमा धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग
मंसिर । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने माग राखेका छन् ।
उनले मत गणनाको समयमा खसेको मतभन्दा धेरै गणना भएको र त्यो पूर्ण रूपमा त्रुटी भएको भन्दै पुन: मतगणनाको माग राखेका हुन् ।
यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया