लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ
काठमाडाैं । अवैध लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ परेका छन् । गए राती झापा मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट भारत घर भएका २२ वर्षीय रजिया आलमलाई प्रहरीले पक्राउ गरेको छ भने कन्चनपुरको बेलौरी नगरपालिका ७ बाट कैलाली गोदावरी घर भएका ४६ वर्षीय कर्ण बिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया