NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

कृषि क्याम्पसमा ताला

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा विद्यार्थीहरुले ताला लगाएका छन् । स्नातक तहको प्रवेश परिक्षा गलत ढंगले संचालन गर्न लागेको भन्दै विश्व विद्यालयको मुख्यालय र कृषि संकायमा ताला लगाएका हुन ।

गत कार्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परिक्षाको सुचना त्रुटिपुर्ण रहेको भन्दै विद्यार्थीका चार संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष