संचारमन्त्री कार्की जीत नजिक

सुनसरी । सुनसरी ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ३३७ मतले अगाडी बढेका छन् ।
झन्डै १५ हजार मत गणना हुन बाँकी छँदा कार्कीले २६ हजार ८ सय १८ मत प्राप्त गरेका छन् भने एमालेका जगदिश कुसियैतले २६ हजार ४ सय ८१ मतका साथ उनलाई पछ्याई रहेका छन् ।
प्रतिक्रिया