सुनसरी -४ मा कडा प्रतिस्पर्धा
सुनसरी । सुनसरी -४ प्रतिनिधि सभा सदस्यमा फेरि कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ६८ मतले अगाडी बढेका छन् ।
पछिल्लो मत गणना विवरण अनुसार कार्कीले ३० हजार ३ सय ९ र एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार २ सय ४१ मत प्राप्त गरेका छन् । अब ३ सय ५८ मत मात्रै गणना गर्न बाँकी रहेको छ ।
गणना अन्तिम चरणमा पुगेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया