स्याङ्जामा अग्रता बढाउँदै धनराज
स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङ १ हजार १ सय ३५ मतले अडी बढेका छन् ।
गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गर्दा नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले भने ३ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै स्याङ्जा -२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया