NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्याङजा क्षेत्र नम्बर २ मा काँग्रेसका अग्रता

स्याङजा । प्रतिनिधि सभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफ्नो मत बढाएका छन् ।

गुरुङले ८ हजार ८ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पधि नेकपा एमालेकी नेतृ पद्या कुमारी अर्यालले ६ हजार ३ सय ८९ मात्रै प्राप्त गरेकी छन् ।

त्यस्तै प्रदेश सभा तर्फ भने नेपाली कांग्रेसकै उम्मेदवार भोजराज अर्याल २ हजार ७ सय ३८ मतले अगाडी छन् ।

उनका प्रतिस्पर्धि नेकप एमालेका मोहन प्रसाद रेग्मिले ७ हजार २ सय ८६ मत मात्रै प्राप्त गरेका छन् भने अर्यालले १० हजार २४ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष