दोलखा र बाजुरामा मतगणना स्थगित

काठमाडौं । दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा मतपेटिकामा खसेको भन्दा १ सय ७४ मत कम भएपछि मत गणना स्थगित भएको छ ।
उत्त विषयलाई लिएर दलहरू बिच विवाद भएपछि अहिले सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा व्यस्त छ भने बाजुरमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।
हिमाली गाउँपालिका र बुढिगंगा नगरपालिकाका केही बुथमा प्रतिनिध र प्रदेश सभा तर्फको खसेको मत भन्दा बढि मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । बाजुरामा भने सर्वदलिय बैठक बोलाएर सहमति गर्ने प्रयास भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया