महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता अद्यावधिक गर्न १८ संघलाई ३५ दिने सूचना जारी गरेको छ ।
महासंघको विनियम २०५० (संशोधनसमेत) को दफा १० को उपदफा १ खण्ड (ग) र खण्ड (च) मा रहेको व्यवस्थाअनुसार लामो समयदेखि वार्शिक सेवाशुल्क बुझाउन बाँकी रहेका र वार्षिक प्रतिवेदन नबुझाएका संस्थाहरूले ३५ दिनभित्र बुझाउन भनिएको छ । सदस्यता अद्यावधिक नगरे सदस्यता खारेज गरिने महासंघले जनाएको छ ।
ताजा अपडेट
-
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
-
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध आरोपपत्र दायर
-
लेक लागेर कोरियाली नागरिकको मृत्यु
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौं : प्रधानमन्त्री ओली
-
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया