महाभियोगको विषय जीवितै : सरकार
काठमाडाैं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा माथि लगाइको महाभियोगको विषय जीवितै रहेको बताएको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यस विषयमा छलफल हुने बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नको जवाफ दिदैँ सरकारका प्रवक्ता कार्कीले महाभियोगको प्रस्ताव जीवितै रहेको बताएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया