प्रशासनको आदेशबिना राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने प्रहरीको तयारी
काठमाडौं । सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेश गर्न नदिन प्रहरीका उच्च अधिकारीले मातहतका प्रहरीलाई आदेश दिएको छ । सर्वोच्चमा तैनाथ प्रहरीहरुलाई त्यस्तो आदेश दिएकाे स्राेतले बतायाे ।
जबरामाथि महाभियोग प्रस्ताव निष्प्रभावी हुने पत्र संसद सचिवालयका महासचिवले राणालाई दिएपछि राणा आज सर्वोच्च प्रवेश गर्ने तयारीमा छन् ।
तर यस विषयमा राणामाथि लगाइएको मुद्दा जीवितै रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् । उनले यस विषयबारे नयाँ संसदमा छलफल हुने बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया