पार्टी भित्र विवाद भएको छैन : सभापति लामिछाने
चितवन । समानुपातिक सांसद छनोटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा भएको विवाद गज्जब भएको पार्टी सभापति रवि लामिछानेले बताएका छन ।
लामिछानेले पार्टी भित्र कोही पनि तलमाथि नभएको बताउँदै खबरदारी गर्नुलाई विवाद भएको नभन्न आग्रह गरे ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नगरी सांसद छनौट हुने पनि बताएका छन्
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया