महाभियोग प्रस्तावको संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडाैं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसदका महासचिवले दिएको पत्र विरुद्धको रिट नेवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।
संवैधानिक इजलासमा उक्त विवादको पेसी तोकिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको इजलासमा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्ह रहेका छन् ।
अहिले सर्वोच्च अदालतका बार एशोसीएसन अध्यक्ष वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले बहस सुरु गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया