टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियन नाघ्यो
काठमाडाैं । नेपालको बियर ब्रान्ड टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियनभन्दा बढी नाघेको छ ।
यस वर्षको टुबोर्ग ओपनको लागि भेकले डेरुलोको मेन्टरसीपमा भेकले ‘खोलौं रमेर’ नामक गीत बनाएका हुन् । उक्त गीतलाई दर्शकले निकै रूचाएका छन् । कम्पनीका अनुसार युट्युबमा भ्युज बढ्ने क्रम जारी रहने छ ।
निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया