विराटनगरका उद्योगी व्यवसायी आन्दोलनमा
विराटनगर । उद्योगी व्यवसायीले सरकार र राष्ट्रबैंक विरुद्ध पुस १ गते बाट आन्दोलन थाल्ने भएका छन् । सोमबार साँझ विराटनगरमा भएको वृहत भेलाले आन्दोलन थाल्ने सामुहिक निर्णय गरेका हुन ।
बैंकको चर्को व्याजदर तथा प्रतिकुल बैंकिङ नीतिविरुद्ध आन्दोलन गर्न लागेका हुन । सरकार र राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई सहुलियत कर्जा र केही छुट निदएका कारण उद्योगी व्यवसायी आत्महत्या गर्ने स्थीतिमा पुगेको भन्दै उनिहरुले सामुहिक रुपमा आन्दोलन गर्ने निर्णय गरेका हुन ।
विराट एक्पो २०७९ को उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्न २९ गते आउने भएकाले आन्दोलनका कार्यक्रमहरु पनि त्यसपछि मात्रै सार्वजनिक गर्ने भेलाले निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया