मध्य किभमा विस्फोटको आवाज सुनियो
किभ । युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन् ।
राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विष्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन् । हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘शाहेद ड्रोन’ लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया