ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा नगर प्रहरी बलको फोटो प्रदर्शनी
काठमाडौं । ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ ।
शुक्रबार मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा मेयर चिरिबाबु महर्जनको उपस्थितिमा वृत्तचित्र प्रदर्शनी गर्न लागिएको हो । कार्यक्रममा उपमेयर मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल सहभागी हुने कार्यक्रम छ ।

ललितपुर महानगरपालिकालाई व्यवस्थित शहर बनाउन नगर प्रहरी बलले खेलेको भूमिकाको सम्बन्धमा वृत्तचित्र प्रर्दशनी गरेको छ । प्रहरी बल प्रमुखमा ट्राफिक प्रहरीका पूर्वप्रहरी निरिक्षक सीताराम हाछेथु आएपछि संगठनलाई थप व्यवस्थित बनाएका छन् । महानगरपालिका व्यवस्थापनमा हाछेथुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।











ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया