१५ दिनभित्र साइन बोर्ड हटाउन भन्दै महानगरले जारी गर्यो यस्तो सूचना
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ३० वर्ग फुटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड) १५ दिनभित्र हटाउन भन्दै सूचना जारी गरेको छ ।
महानगरले महानगरभित्र रहेका सरकारी तथा गैर सरकारी निकाय, व्यवसाय वा कार्यालयले राखेको ३० वर्ग फुटभन्दा ठूला साइन बोर्ड हटाउन १५ दिने अल्टिमेटम दिएको हो ।
सो समयअविधभित्र पनि बोर्ड नहटाएमा महानगरले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिले नै दिनुपर्ने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया